नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।
(ख) “आरक्ष” भन्नाले ऐन अन्तर्गत घोषित वन्यजन्तु आरक्ष सम्झनु पर्छ ।
(ग) “संरक्षक” भन्नाले आरक्षको मूख्य अधिकृत सम्झनु पर्छ ।
(घ) “सहायक संरक्षक” भन्नाले आरक्षको सहायक संरक्षक (असिस्टेन्ट वार्डेन) सम्झनु पर्छ ।